१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजवाट

काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजवाट सुुरु हुदैँछ । सूर्य नेपाल गल्फअन्तर्गत सिजनको अन्तिम प्रतियोगिता मंगलबारबाट सुरु हुन लागेको हो  । सो प्रतियोगितामा ४१ खेलाडीले सहभागिता जनाउनेछ भने गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रबार सकिने छ। सो प्रतियोगितको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन भने उपविजेताले १ लाख ७० हजारको पुरस्कार पाउनेछन…