२८ भदौ २०८३, आइतबार | September 13, 2026

राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको आन्दोलन १५ गतेसम्मका लागि थपियो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले जारी राखेको आन्दोनलको कार्यक्रमलाई निरन्तरता दिएको छ । राखेप र सो अन्तर्गत ७ वटा प्रदेशका सबै जिल्लाहरुमा कार्यरत कर्मचारीको बढुवाको माग गर्दै जारी राखेको आन्दोलनलाई निरन्तरता दिँदै कर्मचारी संघले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । गत साउन २६ गतेबाट दैनिक ४ घण्टा कार्यालय परिषर अगाडि सभा र…