२८ भदौ २०८३, आइतबार | September 14, 2026

नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुर्दै, फाइनल जित्ने दाऊँमा नेपाल

काठमाडौं । आज नेपाल र मलेसियाबीच क्रिकेट प्रतिस्पर्धा हुदैँछ । एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ । जसअनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ । नेपालले यसअघि दुईवटा उपाधी हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई…