बुटवल । प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को पहिलो दिन १६ खेलहरु सम्पन्न भएका छन । ३५ प्लस मेन्स सिङ्गल समुहमा सन्तोष खत्रीले नवीन श्रेष्ठलाई ६–२, ६–१, निरज थापाले अनिल सेन्चुरीलाई ६–१, ६–१ , अनिल शाहीले सबर मियालाई ६–१, ६–०, सन्जय प्रकाश श्रेष्ठले विकास गुरुङलाई ६–०, ६–०, लक्ष्मण तामाङले…