१६ असार २०८३, मंगलबार | July 1, 2026

आईपीएल : दिल्लीविरुद्ध हैदराबादको रोमाञ्चक जित, अंक तालिकामा मुम्बईलाई उछिन्यो

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले तेस्रो जित जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले हरायो । दिल्लीले भने घरेलु मैदानमै हार बेहोर्‍यो । आफ्नो आठौँ खेलमा हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर…