२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

बेन्जिमाको ह्याट्रिक, बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

काठमाडौं । क्याटलान क्लब बार्सिलोनालाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा ४-० तथा समग्रमा ४-१ को जित निकाल्दै रियलले फाइनलमा स्थान पक्का गरेको हो । बुधबार रातिको खेलमा करिम बेन्जिमाले ह्याट्रिक गरेपछि रियलले बार्सिलोनामाथि ४-० को जित निकाल्यो । पहिलो लेगमा भने…