बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न पहिलो खेलमा जिल्ला भलिबल संघ पर्वत तेस्रो हुन सफल भएको छ । उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो बन्न सफल भएको हो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले पहिलो सेट २४-२६ मा गुमाए पनि त्यसपछिका…