बुटवल । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा लुम्बिनी पीस ओपन महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता तथा राष्ट्रिय भेला हुने भएको हो । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिइएको…