३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

आईपीएल २०२० : चेन्नइमाथि हैदराबादको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत चेन्नइ सुपर किङ्स र सनराइजर्स हैदराबादबीचको रोमाञ्चक खेलमा हैदराबाद विजयी भएको छ । चेन्नइलाई ७ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । १ सय ६५ रनको लक्ष्य पच्छाएको चेन्नइले निर्धारित २० ओभरमा रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको चेन्नइका ओपनर सेन वाट्सन…