२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी र वेष्टर्न क्रिकेट क्लब फाइनलमा

भैरहवा । एक खेल अगाबै लुम्बिनी खुकुरी क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सुपर फोरको खेलमा मेलवर्न क्रिकेट क्लबलाई ५२ रनले पराजित गर्दै लुम्बिनी खुकुरीले एक खेल खेल्न बाँकी छँदै फाइनल यात्रा तय गरेको हो । अब, लुम्बिनी खुकुरीले सुपर…