३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

आईपीएल २०२० : पञ्जावमाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत राजस्थान रोयल्स विजयी भएको छ । आइतबार सम्पन्न खेलमा राजस्थानले किङ्स इलावेन पञ्जावलाई ४ विकेटले पराजित गरेको हो । २ सय २४ रनको विशाल लक्ष्य पाएको राजस्थानले ३ बल बाँकी रहँदा लक्ष्य भेट्टाएको थियो । राजस्थानकाे जितमा सञ्जु सामसनले ८५, राहुल तेवाटियाले ५३, स्टेभन स्मिथले…