२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

टोटनहम बल्भ्ससँग पराजित

काठमाडौं । प्रिमियम लिगमा चौथो स्थानमा रहेको टोटनहमलाई १३ औं स्थानमा रहेको वल्भ्सले पराजित गरेको छ । शनिवार राती भएको खेलामा बल्भ्सले टोटेनहम माथी सानदार गोल गर्दै १-० मा सिमित पारिदिएको हो । टोटनहमको पराजयमा वल्भ्सका एडमा ट्राओरेले ८२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै वल्भ्स २६ खेलबाट २७ अंक जोडेर…