४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

इटालियन क्लब इन्टर मिलान युरोपा लिग फाइनल प्रवेश

एजेन्सी । इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको सेमिफाइनलमा शाख्तर डोनेस्कमाथि ५–० को जित निकाल्दै इन्टर मिलानले फाइनलयात्रा तय गरेको हो । पहिलो हाफमा एक गोल गरेको इन्टर मिलानले दोस्रो हाफमा थप चार गोल गरेको हो । इन्टरका लागि रामेलु लुकाकु र लौतारो मार्तिनेजले दुई–दुई गोल…