२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

प्रदेश सरकारले राष्ट्रिय खेलकुदको महत्व बुझेन : खेलकुद मन्त्री गहतराज

बुटवल । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र भइरहँदा प्रदेश सरकारहरुले त्यसको तयारी नगरेको आरोप लगाएका छन् । शनिबार बुटवलमा खबरकुरा टिमसँग कुरा गर्दै मन्त्री गहतराजले राष्ट्रिय खेलकुदको तयारी तिब्ररुपमा चलेपनि कतिपय जिल्लाहरुमा बजेट अभावमा तयारी सुस्त बनेको बताए । उनले खेलकुदलाई महत्व नदिएर बजेट बिनियोजन नगरिदिएका…