काठमाडौं । सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजक क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे । आइतबार राती इक्वेटोरियल सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेको हो । सेनेगलको जितमा फामरा…