काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागअन्तर्गत कार्यरत नायब वरिष्ठ भलिबल प्रशिक्षक जयन्द्रबहादुर चन्दलाई विभागका निर्देशक अर्जुन बि कले सम्मान गर्दै बिदाई गरेका छन् । चन्दलाई पूर्वनिर्देशक एवं वरिष्ठ भलिबल प्रशिक्षक हरिहर श्रेष्ठले सम्मान पत्र प्रदान गरे । सो अवसरमा अर्का पूर्वनिर्देंशक पार्थ सारथी सेन गुप्तको पनि उपस्थिति थियो । १ आश्विन ०५२…