काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाल र अमेरिका बीचको खेल बराबरीमा टुंगिएको छ । गएराति अमेरिकामा भएको खेलमा नेपालले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको हो । अमेरिकाका लागि स्टेभन टेलरले शतक प्रहार गरे । उनले १२३ बलमा ११ चौका र तीन छक्का प्रहार गरे…