काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड र बेल्जियम विजयी भएका छन् । समूह ‘ए’ को ४ खेलमा नेदरल्यान्डले वेल्सलाई ३-२ अन्तरले पराजित गर्याे । नेदरल्यान्डको जितमा नोआ लाङ, कोडी गाक्पो र मेम्पिस डिपाएले एक-एक गोल गरे । वेल्सका लागि ब्रेनन जानसन र गेराथ वेलले एक–एक गोल गरे । यस्तै,…