२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

चिलीमाथि दक्षिण कोरियाको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २-० को जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही-चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे । खेलको १२ औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो । यस्तै, इन्जुरी समयमा सनले गोल गरेपछि कोरियाले २-०…