बुटवल । साइकल सिटि बुटवलको आयोजनामा लुम्बिनी क्षेत्रसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नेगरी आयोजित ‘लुम्बिनी सम्पदा साइकल राइड-२०७८’ को टिसर्ट सार्वजनिक गरिएको छ । ‘हाम्रो सम्पदा, हाम्रो गौरव’–भन्ने मूल नाराका पौष २ गते शुक्रबार र शनिबार दुई दिनसम्म आयोजना गरिने साइकल राइडको टिसर्ट एक कार्यक्रमका बीच विहिबार बुटवलमा सार्वजनिक भएको छ । शुक्रबार…