२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

चेन्नई सुपर किंग्सलाई चौथो पटक आईपीएल उपाधि

काठमाडौं । चेन्नई सुपरकिंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । यूएईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले चौथो पटक उपाधि जितेको हो । च्याम्पियन चेन्नईले १० करोड भारु र उपविजेता कोलकताले ६ करोड २५ लाख भारु पुरस्कार पाएका छन् । दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस…