२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । पीएनजीलाई सुरुआतमा बलिङ निम्तो दिएको छ । शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजीविरुद्ध ६ रनले पराजित भएको थियो । पीएनजीले प्रस्तुत गरेको २९३…