२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

आइपिएल : लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

काठमाडौं । चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेेकाे हाे । लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक ६१…