काठमाडौं । कोपा अमेरिका फुटबलमा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ ले हराएको छ । समूह ‘बि’ को शिर्ष स्थानमा रहेको ब्राजिलको जितमा क्यासेमिरोले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । खेलको १० औं मिनेटमै कोलम्बियाका लुइस डियाजले गोल गर्दै टोलीलाई अग्रता दिए । तर ७८ औं मिनेटमा ब्रािजलका रोबर्टो फर्मीनोले एक गोल फर्काउदै…