१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

आइपिएल २०२१ : मुम्बइमाथि पञ्जाबको फराकिलो जित

काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स पञ्जाब किङ्ससँग विकेटले पराजित भएको छ । शुक्रबार भएको खेलमा मुम्बइले दिएको १ सय ३२ रनको लक्ष्य पञ्जाबले १७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै ९ विकेट जित हात पार्यो । पञ्जाबको जितमा लोकेश राहुल र क्रिस गेलले नटआउट…