१२ असार २०८३, शुक्रबार | June 26, 2026

युरोकप फुटबल : बेल्जियमको लगातार दोस्रो जीत

काठमाडाैं । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलकाे नकआउट चरणमा प्रवेश गरेकाे छ । कोपेनहेगनमा बिहीबार राति भएकाे खेलमा घरेलु टाेली डेनमार्कमाथि २-१ ले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हाे । पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन इडेन हाजार्ड र केभिन डी ब्रुएनले एक/एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल गरेपनि…