६ बैशाख २०८३, आइतबार | April 19, 2026

कुशलको अविजित अर्धशतक, नेपालको लगातार दोस्रो जित

काठमाडौं । मलेशियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पाहुना टोली मलेशियालाई हराउँदा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारीमा नेपालले लगातार दोस्रो खेलमा पनि जित निकाल्न सफल भएको हो । मलेशियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने…