१२ असार २०८३, शुक्रबार | June 26, 2026

युरोपा लिग फुटबलको उपाधि भिल्लारियललाई

काठमाडौं । स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला रियलले पहिलो पटक युरोपा लिग जितेको हो । पोल्याण्डमा भएको खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा दुवै टिमबाट एकरएक गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीअघि २९ औँ…