एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गर्दै साविक विजेता मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको हो । शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको…