२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

घरेलु मैदानमा हारबाट जोगियो बार्सिलोना

काठमाडौं । डिफेण्डर रोनाल्ड अरौजोले खेल सकिन अन्तिम मिनेटमा गोल गरेसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ । सोमबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा ग्रानाडासँग १-१ गोलको बराबरी खेल्दै बार्सिलोना हारबाट जोगिएको हो । बार्सिलोनाका डिफेण्डर रोनाल्ड अरौजोले १-० ले पछि परेको स्थितिमा बराबरी गोल फर्काएका थिए । यसअघि खेलमा अग्रता…