११ असार २०८३, बिहिबार | June 26, 2026

आईपीएल २०२० को फाइनल आज, दिल्ली र मुम्बई भिड्दै

काठमाडौं ।युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) को फाइनल आज हुँदै छ । उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्ने छन । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल राति पौने आठ बजे सुरु हुनेछ । मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स…