१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

टी-२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गर्दै प्रतियोगिताको पहिलो खेलमै महत्वपूर्ण जित निकालेको हो । वानखेडे क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको १६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३२ रनमै सीमित…