३ श्रावण २०८३, आइतबार | July 19, 2026

स्पेनसँगको हारपछि पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले दिए राजीनामा

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्पेनसँग १-० गोलअन्तरले पराजित भएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन् । विश्वकपको प्रारम्भिक नकआउट चरणमै पोर्चुगलको यात्रा टुंगिएपछि उनले टोलीको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन् । स्पेनविरुद्धको प्रतिस्पर्धात्मक खेल इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक मोडमा पुगेको थियो । वैकल्पिक खेलाडी मिकेल…