बुटवल । रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा मच्छिन्द्र एफसी अन्तिम चारमा स्थान बनाएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा सोमबार भएको खेलमा अडोर्न गडवा स्पोर्टिङ क्लब भारतलाई १-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा स्थान बनाएको हो…