१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे

खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू डाँफे स्पोर्ट्स क्लबले महिला खेलाडी उत्पादन गर्न थालेको छ । नेपालमा महिला फुटबल खेलाडीको सम्भावना उच्च रहेको ठहर गर्दै क्लवले महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्न सुरु गरेको हो । त्यसका लागि डी गाउँमा रहेको मिनी रङ्गशालामा प्रशिक्षण सुरु गरिएको छ । फुटबल प्रशिक्षणको सुरुवात गर्दै…