२० मंसिर २०८२, शनिबार | December 7, 2025

२३ औँ तिलोत्तमा गोल्डकप : हिजो रोकिएकोसहित आज दुई खेल हुँदै

बुटवल । २३ औँ संस्करणको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । शनिबार उद्घाटन खेलको पहिलो हाफपछि मौसम प्रतिकुलताका कारण स्थगित खेल पनि आज पुनः हुँदै छ । शनिबार स्थगित सशस्त्र प्रहरी बल एपीएफ क्लब र आयोजक रुपन्देही ११ बीच बिहान ८ बजे बाँकी खेल भै सकेको छ भने दिउँसो चर्च ब्याईज…