२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनल खेल : आयोजक र चर्च ब्वाईज भिड्दै

बुटवल । सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेल आयोजक र अभिषेक चर्च नवलपुर रजहरबीच हुँदै छ । यसअघि शनिबार भएको अन्तिम क्वार्टफाईनल खेलमा कपिलवस्तु सेमीफाईनलमा प्रवेश गरेको थियो । अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन…