६ बैशाख २०८३, आइतबार | April 19, 2026

लुम्बिनी कप महिला फुटबल : पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

नेपालगन्ज । नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको छ । नेपालगन्ज रंगशालामा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई लक्षित गरी गरिएको कार्यशाला खेलकुद पत्रकार मञ्च बाँकेको आयोजना तथा अन्तराल नेपालगन्जको सहकार्यमा गरीएको हो । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल विधामा पहिचान बनाएका प्रशिक्षक पत्रकारहरुले सहजिकरण गरेका थिए । कार्यक्रममा…