बुटवल । रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को वुमन्स सिगलको उपाधि सुनिरा थापाले चुमेकी छिन । बुधबार भएको फाईनलमा नेपालका वरियतामा नम्वर वन खेलाडी अभिलाषा विष्टलाई पराजित गर्दै दोस्रो नम्बरकी उनि च्याम्पियन बनेकी हुन । डिफेन्डिङ च्याम्पियन समेत रहेकी बिष्ट रिटायर्ड भएपछि उपविजेतामा चित्त बुझाईन । पहिलो सेटको…