१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

चार देशीय सिरिजमा तेस्रो स्थानको लागि नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि हङकङ संग खेल्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न १२ः४५ बजेदेखि शुरु हुने छ । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो । नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा…