२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

गुजरातलाई हराउँदै मुम्बई आईपीएलको क्वालिफायर–२ मा

काठमाडौं । मुम्बई इन्डियन्सले आईपीएल २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै पन्जाब संगको भेट पक्का गरेको छ । जितका लागि २२९ रनको लक्ष्य पाएको गुजरात ६ विकेटको क्षतिमा २०८ रनमा समेटियो । एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरातलाई २० रनले हराएसँगै क्वालिफायर-२ मा स्थान सुरक्षित गरेको छ । जहाँ उसले १ जुन आइतबार…