काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गत मंसिर २४ गते प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच सम्पन्न उक्त सम्झौताले गम्भीर संवैधानिक प्रश्न उठाएको उल्लेख गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हो। अधिवक्ताहरू सुदिप भण्डारी, रोहित ओझा, सरोज कटेललगायतले सम्झौता…