११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन टुंग्याउने तयारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बैठक बसिरहेको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवासमा बसिरहेको छ। बैठकले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरेको छ। सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्य जिम्मेवारीबारे प्रस्ताव प्रस्तुत गरेका थिए। आजको बैठकमा त्यस प्रस्तावमाथि छलफल गरी आवश्यक हेरफेरसहित अन्तिम निर्णय गरिने बताइएको छ।…