११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक, पार्टी पुनर्गठनका लागि कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने तय भएको छ। सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार अध्यक्ष र महासचिवबिच परामर्श गरी केन्द्रीय कमिटी बैठकको मिति तोकिने छ। सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन…