विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टीभित्र देखिएका सांगठानिक कमजोरी सच्याउन र नेतृत्वमाथि दबाब सिर्जना गर्न खोजेको संकेत दिएको छ। विराटनगरस्थित मनास्लु होटलमा आयोजित भेलामा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट नेताहरू एकै मञ्चमा देखिएका छन्। भेलामा डा. शेखर…