काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै पार्टी एकता, राष्ट्रिय एकता र लोकतन्त्रको सुदृढीकरणमा जोड दिएका छन्। स्वदेश फर्किएपछि अपिल जारी गर्दै देउवाले आफू कुनै पद वा शक्ति प्राप्त गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्न र मुलुकको लोकतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउन सक्रिय हुन फर्किएको स्पष्ट…