२८ असार २०८३, आइतबार | July 12, 2026

नेकपाले उठायो बाँकेका तीनै क्षेत्रमा नयाँ अनुहार

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई निर्वाचनमा उतार्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा नयाँलाई उम्मेखवार बनाउने निर्णय गरेको हो । नेकपाले बाँके क्षेत्र नम्बर १ मा नरेन्द्र पाण्डे (जेम्स), क्षेत्र नम्बर २ मा दिपेन्द्र विष्ट र…