काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरुको बैठक बसिरहेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसिरहेको बैठकमा एमसीसीबारे ब्याख्यात्मक प्रस्ताव पारित गर्ने विषयमा छलफल भैरहेको छ । गठबन्धन भत्किने अवस्था पुगेपछि यसअघि बसेको माओवादी शीर्ष नेताहरुको बैठकले अन्तिम प्रयत्न गर्ने निर्णय गरेको…