काठमाडौं । एमसीसीको विरोधमा आज पनि नया वानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि नयाँ वानेश्वर क्षेत्र तनावपूर्ण बनेको छ । प्रहरीको ब्यारिकेड तोडेर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । सत्तारुढ गठबन्धनले आजै एमसीसी संसदमा टेबल गर्ने निर्णय गरिसकेको छ…