काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन मंसिरमै हुनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय बृहद भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रतिनिधि सभा र प्रदेशकोको निर्वाचन सार्ने खतरा रहेको बताए । ओलीले निर्वाचन सार्ने षड्यन्त्रलाई असफल बनाइने दाबी पनि गरे । 'आगामी…