२८ असार २०८३, आइतबार | July 12, 2026

चितवनको माडी नगरपालिकाको मेयरमा एमालेकी ताराकाजी निर्वाचित

चितवन । चितवनको माओवादी आधार इलाका एमालेले कब्जा गरेको छ । माडी नगरपालिकामा माओवादी उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मदेवार मेयर पदमा विजयी भएका हुन् । माडी नगरपालिकाको मेयरमा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन् । उनले पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई दुई हजार एक सय ७२ मतान्तरले…