२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा आपत्ति जनाएको छ। नेता पूर्णबहादुर खड्काले कार्यबहाक सभापतिको हैसियतमा जारी गरेको विज्ञप्तिमा उनीहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै उक्त कदम कानुन र विधिसम्मत प्रक्रियाविपरीत रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमार्फत तत्काल रिहाइको माग पनि गरिएको छ। देउवा…